गृह मन्त्रालय सुधारका लागि पूर्व मुख्यसचिव पौड्यालको नेतृत्वमा अध्ययन समिति

काठमाडौँ । गृह मन्त्रालयअन्तर्गत निकायहरुको प्रभावकारी कार्य सम्पादन गरी सुधार ल्याउन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ । पूर्व मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित १० सदस्यीय सो समितिले गृह मन्त्रालय अन्तर्गत निकायहरुको प्रभावकारी कार्य सम्पादन गरी सुधार ल्याउन आवश्यक अध्ययन गरी कार्य योजना बनाउने छ । समितिमा प्रहरी,सशस्त्र प्रहरी,समाज शास्त्री ,सूचना प्रविधि विज्ञ लगायत…