पाल्पा । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । उनीहरुको परिचय भने खुलेको छैन । एक जना घाइते भएका छन् । जीपका चालक घाइते…