काठमाडौँ । नेपालिहरूको महान चाड बडादसैँमा अधिकांशको लामो विदा हुने गर्छ । त्यो विदाको सदुपयोग गर्न विभिन्न ठाउँहरू पनि घुम्ने गरिन्छ । तर, कहाँ घुम्ने भनेर धेरै जना अलमलमलमा परेको हुनसक्छ । आउनुहोस् आज हामी तपाईँलाई घुम्नुपर्ने केही धार्मिक ठाउँहरूको बारेमा जानकारी दिनेछौँ । जहाँ तपाईले धार्मिक यात्रासँगै रमणीय दृष्यहरूको पनि अवलोकन गर्न सक्नुहुन्छ ।…