११ किलो सुन प्रकरण : तस्करबाट सस्तोमा सुन किन्ने व्यापारी पक्राउ

काठमाडौं । दोलखा सुन प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सोमबार साँझ काठमाडौंको महाजगञ्जबाट तिलक विकलाई समातेको हो। विक सुन व्यापारी हुन्। उनको नमस्ते नामको ज्वर्लस पसल संचालन गरिरहेका छन्। चीनको तिब्बतबाट दोलखा हुँदै काठमाडौं आएको सुन विकले किन्ने गरेको अुनसन्धानमा खुलेको छ। ‘उनले अवैध सुन किन्ने गरेको देखिएपछि…