आज बसेकाे माओवादी बैठकले महराकाे विषयमा कुनै निर्णय लिन सकेन

काठमाडाैँ । सुन प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णवहादुर महराका विषयमा आज बसेकाे पार्टी बैटकले कुनै निर्णय गर्न सकेन । बैठकले महराका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । बैठकमा महराको विषयमा छलफल भएपनि ठोस निर्णय भने नभएको प्रवक्ता अग्नीप्रसनद सापकोटाले बताए । महरालाई जिम्मेवारीविहीन बनाउने या कसरी जाने भन्नेबारे छलफल…