तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड सम्पन्न

काठमाडौ । बागमती प्रदेश, कृषि तथा पशुपंछि विकास मन्त्रालयको सहयोग तथा शिखर नेपालको आयोजनामा तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड–२०८० राजधानीमा सम्पन्न भएको छ । मुलुकलाई कृषिजन्य उत्पादन, मासु तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर होस भनेर कृषिकर्ममा लागेका कृषि उद्यमीहरूको सम्मानमा सो एग्रिकल्चर अवार्ड कार्यक्रमको आयोजना गरिएको हो । अवार्ड कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकार, कृषि तथा…