टोरन्टो । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोको विमान बिग्रिएकाे छ । जमाइका भ्रमणमा रहेका बेलामा ट्रुडोलाई लिएर गएको सरकारी विमान बिग्रिएकाे हो । ट्रुडोको यात्राका क्रममा विमानमा समस्या आएको यो चार महिनाभित्र दोस्रो पटक हो । विमानमा समस्या आएपछि आफूहरूले मर्मतका लागि अर्को विमान पठाउनु परेको क्यानडाको सैन्य बलले शुक्रवार बताएको थियो । परिवारका साथमा सार्वजनिक…