भुइँचालोले रूकुम र जाजरकोटमा कम्तिमा ३५ जनाको मृत्यु

काठमाडौं । गएरातीको भुकम्पमा परी जाजरकोट र रुकुममा ३५ जनाको मृत्यु पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३५ जनाको मृत्यु छ भने ४० बढी घाइते भएका छन् । उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ । भूकम्पले घरहरु भत्किएको…