पशुपति आरतीकाे भिडियाे फेसबुकमा हाले कारबाही गर्छाैँ : बुढासुब्बा डिजिटल

काठमाडौँ । पशुपतिनाथ परिसर बाग्मती किनारमा नित्य रूपमा हुँदै आएको साँझको आरतीको भिडियो अब सर्वसाधारणले खिच्न नपाउने भएका छन् । भिडियो खिचेर कसैले फेसबुक, इनस्टाग्राम वा युट्युबमा राखे डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने बुढासुब्बा डिजिटल प्रालिले बताएको छ । एक सूचना जारी गर्दै बुढासुब्बा डिजिटल प्रालिले यसबारे जानकारी गराएको हाे । उक्त सूचनामा भनिएको छ, ‘यस…