रक्सी घोटला काण्डः मुख्यमन्त्रीसँग सोधपुछ गर्दै, पक्राउ हुन सक्ने

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र तृणमूल कांग्रेसका लोकसभा सांसद महुआ मोइत्रालाई बिहीबार (२ नोभेम्बर) दिल्लीमा दुई छुट्टाछुट्टै मुद्दामा सोधपुछ गरिदैँछ । प्रवर्तन निदेशालय (ईडी) ले कथित मदिरा नीति घोटालामा दिल्लीका मुख्यमन्त्रीसँग सोधपुछ गर्न लागेको हो । जहाँ महुआले भने ‘कैश फॉर क्वेरी’ अर्थात् नगद लिएर प्रश्न सोध्ने सन्दर्भमा लोकसभाको आचार समितिको प्रश्नको जवाफ…