काठमाडौं । सरकार र एसियाली विकास बैंक (एडीबी) बीच सडक सञ्जाल सुधार तथा विस्तारका लागि करिब १३ अर्ब रुपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एडीबीका देशीय निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका…