काठमाडौँ । ‘हामीसँग साधन स्रोतको कमी छ । हामीसँग सेन्टिमेन्ट विदेशीको जस्तो भयो । नागरिक कर्तव्यबारे कोही पनि सचेत भएनौँ । अधिकारको मात्र कुरा गर्यौँ । तर, हाम्रो ग्राउन्ड रियालिटी अर्कै छ ।’ यो हो– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ब्रिफिङ गर्दा दिएको यथार्थ र रोषपूर्ण अभिव्यक्ति । २ जनाको…