काठमाडौँ । काठमाडौँ महानगरले यो वर्ष २० हजार भन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । कानुन कार्यान्वयनको पहिलो वर्ष १३०००, दोस्रो वर्ष १९००० र यो वर्ष १ देखि १० सम्म १६९८० र ११ मा ३३०२ गरी जम्मा २०,२८२ ले करिब २ अर्ब २५ करोड बराबर को छात्रवृत्ति पाएका हुन्। नगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले…