नवनियुक्त पाँच मन्त्रीले २ बजे पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौँ । नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठक र त्यसपछिको छलफलपछि प्रधानमन्त्री सुशीला कार्कीले महावीर पुन, अनिल सिन्हा, मदन परियार, संगिता मिश्र र जगदिश खरेललाई मन्त्रीमा नियुक्त गरेकी छन् । प्रधानमन्त्री…