राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता, साढे ७ वर्षको कैद माग

काठमाडौं । सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा काठमाण्डु जिल्ला अदालतमा मंगलबार महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । जसअनुसार राहुल महरा भन्ने रेशम महरा, बेल्जियन नागरिक दावा छिरिङ, लोकेन्द्रकुमार पौडेल र निमा छिरिङविरुद्ध…