काठमाडौँ- काठमाडौँ निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको रुपन्देही– ३ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको कार्यक्रम रोकेको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सोमबार विज्ञप्ति निकाली राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकेकाले उपनिर्वाचन रोकिएको उल्लेख छ । 'प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८…