प्रेस काउन्सिलदेखि गोरखापत्रसम्म सरकारले माग्यो नयाँ नेतृत्व

काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपाल, सार्वजनिक सेवा प्रसारण संस्था  र गोरखापत्र संस्थानका प्रमुख नेतृत्वदायी पदहरूमा प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य व्यक्तिको छनोट गर्न दरखास्त आह्वान गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार जारी गरेको सूचनाअनुसार प्रेस काउन्सिल नेपालको अध्यक्ष, सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आह्वान गरिएको हो । योग्यता…