काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिएको छ । २३ र २४ भदौको घटनामा अनुसन्धान गरिरहेको आयोगले वुधबार आयोगमा बोलाएर लामिछानेको बयान लिएको हो । आयोगले ‘२४ गते नख्खु कारागारबाट किन निस्कनु भयो ? र कहिले फर्कनु भयो ?’ देखि जेलबाट कैदीहरू निस्कँदा परेको असरसम्म प्रश्न गरेको थियो…