दुर्गा प्रसाईंलाई साधारण तारेखमा छोड्न आदेश

काठमाडौं । जिल्ला अदालत पर्साले दुर्गा प्रसाईं साधारण तारेखमा छोड्न आदेश दिएको छ । मंगलबार जिल्ला अदालत पर्साका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । सरकारी वकिलको कार्यालय पर्साले सोमबारमात्रै उनीविरूद्ध राज्यविरूद्ध कसुर र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको थियो । प्रहरीले जेठ ४ गते पक्राउ गरेका…