काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेन जी आन्दोलनको अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै सरकारलाई सिफारिस गरेको हो । विज्ञप्तिमा भनिएको छ, “गत २०८२ भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) आन्दोलनको क्रममा भएका मानव अधिकारको उल्लंघनका सम्बन्धमा आयोगको मिति २०८३ जेठ १२ गतेको बैठकले निर्णय/सिफारिस गरी…