गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेटेर भ्रष्टाचारविरुद्धको अनुसन्धान र अभियोजनमा तीव्रता दिन निर्देशन दिएका छन् । तीन दिनअघि गृहमन्त्री गुरुङ आफ्नो टोलीसहित अख्तियार मुख्यालय पुगेर राईसँग भेटेका थिए । भेटका क्रममा गृहमन्त्रीले सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भने, “सरकारको स्पिरिट समाएर काम गर्नुहोस् । सूचना, जनशक्ति वा अन्य…