कैलाली कारागारमा तनाव:एकको मृत्यु, ४७ घाइते, घटनास्थल कैदीको कब्जामा

कैलाली – कैलाली कारागारमा शुक्रबार राति भएको झडपले एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। झडपपछि कारागारको अवस्था तनावग्रस्त बनेको छ, र घटनास्थल अझै पनि कैदी बन्दीको कब्जामा रहेको छ। कैदीहरूले थुनुवा कक्षको मूल गेटमा ताला लगाएर ग्यास सिलिन्डर राखी कोही भित्र प्रवेश गरे आगो लगाइदिने चेतावनी दिएका छन्। शनिबार बिहान…