मुस्ताङ । भारी हिमपातपछि अवरुद्ध बनेको लोमान्थाङ–कोरला सडक खण्डको हिउँ पन्छ्याउने काम तीव्र पारिएको छ । शनिबार कोरला सडक आयोजना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा हिउँ हटाउने अभियान चलाएका हुन् । माथिल्लो मुस्ताङ क्षेत्रमा पछिल्लो समय परेको भारी हिमपातले कागबेनी–कोरला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । केही स्थानमा दुई फिटभन्दा बढी…