प्रतिपक्षको भुमिकामा काँग्रेस थप परिपक्व र जिम्मेवार बन्नुपर्छः महामन्त्री पौडेल

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सत्तारुढ दलभन्दा प्रमुख प्रतिपक्षका रूपमा नेपाली काँग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्ने बताएका छन् । बुधवार काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी १५ औं महाधिवेशनबाट आउने नयाँ नेतृत्वले चुनौतीपूर्ण समयमा सशक्त भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् । महामन्त्री पौडेलले काँग्रेस कार्यकर्ताहरूलाई सम्बोधन…