काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि सुरु हुँदैछ । केन्द्रीय कमिटी बैठकबीच बस्ने भनिएको सचिवालयको बैठक भने भोलिलाई सारिएको छ । विहान ८ बजेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले बोल्ने तालिका छ । भोलि सचिवालय बैठकपछि केन्द्रीय कमिटी समापन गर्ने एमालेको तयारी छ । असोज…