ओलीलाई पक्राउ गर्न एसएसपी सन्तोष खड्का नेतृत्वको टोली गुण्डुमा

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरीले एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली खटाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको टोलीलाई भक्तपुर प्रहरीका विभिन्न युनिटले मदत गरिरहेका छन् । उनीहरू मध्यरातबाटै ओली निवास गुण्डुमा छन् । प्रहरीस्रोतका अनुसार पक्राउ गर्ने टोली पुग्दा ओली सुतिसकेका थिए । त्यसैले उनको निवास…