काठमाडौ । जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसहित उच्च अधिकारीहरूमाथि फौजदारी कारबाही सिफारिस गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो। आयोगलाई असोजमा गठन गरी भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न जिम्मेवारी दिइएको थियो। प्रतिवेदनले भदौ…