आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी

काठमाडौं । समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । बैठकमा समसामयिक राजनीतिको समीक्षा, मोर्चाको थप प्रभावकारिता र मोर्चाको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । मोर्चामा नेकपा एस, नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल छन् । पछिल्लो…