गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्की

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीको पदभार ग्रहणको तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने गरी पदभार ग्रहणको तयारी भएको छ। प्रधानमन्त्री कार्यालय रहेको भवनमा जेन जेड आन्दोलनकारीले आगजनी गरेपछि क्षति भएको…