चितवन । भदौ २३ र २४ गते भएको युवाहरूको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरू रहेका छन् । जिल्ला निर्वाचन कार्यालय भरतपुरमा मतदाता नामावली दर्ता गर्न आउने युवामा आशा पलाएको पाइएको छ । भरतपुर महानगरपालिका–५ का समीर शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा…