सुनसरी-१ बाटै चुनाव लड्ने हर्क साम्पाङको घोषणा

काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् । ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु,’ साम्पाङले लेखेका छन् । २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार बनेर…