भारतको छत्तिसगढमा मारिए २५६ माओवादी

काठमाडौँ । सन् २०२५ मा मध्य भारतको छत्तिसगढ जिल्लामा अवस्थित बस्तर जिल्लामा सुरक्षा बलले २५६ नक्सालवादी माओवादीहरूलाई मारेको छ । १५०० भन्दा बढीले आत्मसमर्पण गरेका छन् । शनिबार समाचार संस्था एएनआईसँगको कुराकानीमा बस्तर रेन्जका प्रहरी महानिरीक्षक पी. सुन्दरराजले सुरक्षा एजेन्सीहरुको समन्वयमा गरिएको कारबाहीका कारण बस्तर डिभिजनभरि माओवादी सञ्जालहरूलाई उल्लेखनीय रूपमा कमजोर बनाएको बताए । बिजापुर…