पूर्वराष्ट्रपति भण्डारी र प्रधान न्यायाधीशबीच भेटवार्ता

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जेड आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गरेकी छन्। शुक्रबार मध्याह्न पूर्वराष्ट्रपति भण्डारी सर्वोच्च अदालत पुगेकी हुन्। उनले जेन जेड आन्दोलनमा जलेको सर्वोच्च अदालतको अवलोकन गरेकी छन्। उनले डेढ घण्टा सर्वोच्च अदालतमा बिताइन्। त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसँग भेटवार्ता गरेकी छन्। सुरुवातमा प्रधानन्यायाधीश राउतसँगै…