आयोग पुगेर हर्क साम्पाङले दल दर्ताका लागि गरे सनाखत

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि सनाखत गरेका छन् । श्रम संस्कृति पार्टी दर्ताका लागि यस अघि आयोगमा निवेदन पेश भएकोमा आयोगले सनाखत गर्न बोलाएपछि साङपाङ आइतबार बिहान आयोगमा पुगेर दल दर्ता प्रक्रियाका लागि सनाखत गरेर फर्किएका हुन् । उक्त पार्टीका पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यले दल दर्ता…