काठमाडौँ। जिल्ला अदालत काठमाडौँले नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा ठगी गरेको आरोप खेपेका तत्कालीन सचिव अर्जुनबहादुर कार्कीलाई ६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै, अदालतले अर्का सहसचिव लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटी मागेको छ । करिब एक महिना लामो अनुसन्धानपछि सीआईबीले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र…