स्थानीय तहका सेवालाई अपांगतामैत्री बनाउन सुझाव

सुर्खेत । अपांगता भएका व्यक्तिले स्थानीय तहले दिने सेवालाई अपांगतामैत्री बनाउन सुझाव दिएका छन् । सुर्खेतको सिम्ता गाउँपालिकामा गरिएको सार्वजनिक बहस कार्यक्रमका सहभागीले स्थानीय सरकारले दिने सेवा र संरचनालाई अपांगतामैत्री बनाउन आग्रह गरेका हुन् । कार्यक्रमका सहभागी सिम्ता गाउँपालिकाका ऐनबहादुर विकले अपाङ्गता भएका व्यक्तिले सहज रुपमा सार्वजनिक निकायबाट सेवा पाउने वातावरण बनाउनुपर्ने माग गरे ।…