जोखिमपूर्ण सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतस्थित जोखिमपूर्ण सडकलाई ढलान गरेर स्तरोन्नति गरिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० लाख बजेटबाट ताराखेत–सल्यान–भर्जुला–हिदी सडकअन्तर्गत ताराखेतका उकालोको जोखिमपूर्ण सडक स्तरोन्नति गरिएको हो । बेनी–बाबियाचौर सडकखण्डको ताराखेतकोको चोक नजिकैबाट उकालोमा २०५ मिटर सडक ढलान गरिएको उपभोक्ता समितिका अध्यक्ष सुसन किसानले जानकारी दिए। उनका अनुसार सडकमा…