ट्राफिक कारबाही: दुई करोड ४१ लाख राजस्व संकलन

बागमती । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा रु. दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व संकलन गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम संकलन भएको हो । आव २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई…