जेन जेड आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र

काठमाडौँ । गत २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनमा घाइते भएकाहरूमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरूको वर्गीकरण गरी सरकारले उनीहरूलाई परिचयपत्र दिने व्यवस्था गरेको थियो । सोही अनुसार अहिलेसम्म ५३६ जनाले परिचयपत्र लिएको गृह मन्त्रालयले जनाएको छ । घाइतेको सूचीमा परेका धेरै व्यक्तिहरू अहिलेसम्म परिचयपत्र लिन नगएकाले परिचयपत्र लिन पनि मन्त्रालयले…