म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा मंगलबारदेखि नेवार समुदायको तीन सय वर्ष पुरानो सांस्कृतिक पहिचानको रूपमा रहेको बर्खे नाच मंगलबारदेखि सुरु भएको छ । पहिलो दिन लाखे नाच प्रदर्शन गरिएको छ । करिब तीन सय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृतिको अभिन्न अंग मानिएको वर्षे नाच भित्रिएको जानकारहरू बताउँछन् । यसरी बेनीमा भित्रिएको…