काठमाडौँ- नि:शुल्क कानुनी साहायता सुविधा ७४ वटा जिल्लामा पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटमा नि:शुल्क कानूनी सहायतालाई ७७ वटा जिल्लामा विस्तार गर्ने उल्लेख थियो। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १५ वटा जिल्लामा जिल्ला कानूनी सहायता अधिकारीको नियुक्त गरिएको छ । १५ वटा जिल्ला कानूनी सहायता अधिकारीको नियुक्त भए…