बीनानिष्कर्ष सकियो कृषि मन्त्री अधिकारी र उखु किसानबीचको वार्ता

काठमाडौँ । सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन भएको छ । शुक्रबार सिंहदरवारमा भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान संघर्ष समितिले जनाएको छ । वार्तामा कृषि मन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए भने संघर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरूप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो । वार्तामा…