ट्रम्पसँगको टकरावपछि नयाँ पार्टी खोल्दै मस्क

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादपछि एलन मस्कले सामाजिक सञ्जाल एक्समा अमेरिकामा नयाँ राजनीतिक दल गठन गर्ने बारेमा राय मागे । यसमा ८०.४ प्रतिशत मानिसहरूले गठन गर्नुपर्छ भन्नेमा आफ्नो राय दिए । पोल समाप्त भएपछि, मस्कले भने 'द अमेरिकन पार्टी' । मस्कको यो संकेत पछि, यो विश्वास गरिन्छ कि उनी आफ्नो पार्टीको नाम द अमेरिकन…