भारतबाट आएको मिनी ट्रक त्रिशूलीमा खस्यो, दुईजना घाइते

काठमाडौँ । नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतीय मिनि ट्रक त्रिशूली नदीमा खसेको छ । भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट बुधबार राति १०:२५ बजे मिनि ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भारतबाट मेवा बोकेर काठमाडौँ जान लागेको युपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय मिनि आईचर ट्रक आफैँ अनियन्त्रित भई सडकदेखि करिव ८० मिटर…