आँखा शिविरबाट २४२ जना लाभान्वित

जुम्ला । सिन्जा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल नेत्रज्योति संघको समन्वय र हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँ सञ्चालन भएको नि:शुल्क आँखा शिविरमा २४२ जना लाभान्वित भएका छन् । बिहीबार सम्पन्न दुई दिने नि:शुल्क शिविरमा ४८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको सिन्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए। शिविरमा १२६ महिला र ११६…