अग्नि सापकोटाविरुद्धको रिटमा सकियो सुनुवाई, आजै आदेशको सम्भावना

काठमाडौं- पूर्व सभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिटको सुनुवाइ सकिएको हो । आजै आदेश आउन सक्ने सम्भावना रहेको छ। काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटाविरूद्वको रिट विचाराधीन रहँदै आएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र…