भिजिट भिसा प्रकरणको लडाई निष्कर्षमा पुर्‍याएरै छाड्छौं : प्रचण्ड

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणको लडाइँलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने बताएका छन् । काठमाडौंमा नेवाः तामाङ जागरण अभियान सुरू गर्दै उनले सरकारले आज पेलेर जान खोजेपछि आफूहरूले नदिएको बताए। अध्यक्ष प्रचण्डले भने, ‘भिजिट भिसा प्रकरणमा पनि जे देखिएको छ, हामीले प्रतिपक्षलाई समेटेर त्यसलाई परिणाममा पुर्‍याउने हाम्रो कोशिस भइरहेको…