प्रतिनिधिसभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।