४० वर्षमा पनि बनेन रासायनिक मल कारखाना

काठमाडौँ -नेपालमा रासायनिक मल कारखाना खोल्ने चर्चा सुरु भएको चार दशक पुग्यो। तर सरकार मल कारखाना खोल्ने वा नखोल्ने अझै टुंगोमा पुग्न सकेको छैन। मल कारखाना खोल्न ठुलो लगानी लाग्ने भएकाले सरकार अन्योलमा देखिन्छ। विदेशबाट आयात गरिँदै आएको रासायनिक मलमा सरकारले वार्षिक करिब २८ अर्ब रुपैयाँ अनुदान दिँदै आएको छ। २०४१ सालमै नेपालमा रासायनिक मल…