काठमाडौंबाट पोखरा गएको माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

पोखरा - कास्कीको पोखरा महानगरपालिका– ३२ लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की, हेम्जाकी ५१ वर्षीया झाङमाया गुरुङ छिन्। एक जना पुरुष र अर्की महिलाको सनाखत हुन सकेको छैन । काठमाडौंबाट यात्रुसहित ११ जना सवार ग १ ज ८६३० नम्बरको माइक्रो लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला…